काठमाण्डु- ग्राण्डी अस्पतालले काठमाण्डु महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण निधन भएको बताएको छ ।
एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा रिजालको आज विहान ७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।




प्रतिक्रिया