मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

बिहीबारको बैठकले ३ जना सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

न्याय, कानून तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सरकारले प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटालाई कानून मन्त्रालयमा सरुवा गरेको छ ।

कानून आयोगका सचिव लीलादेवी गड्तौलालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ भने सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगमा सरुवा गरेको छ ।

यस्ता छन् निर्णयहरू –