नवलपुरमा २ बेवारिसे शव फेला

नवलपुरमा २ बेवारिसे शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वी नवलपरासीमा २ पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

गैंडाकोट–१३ अविनास ह्याचरी नजिकै नारायणी नदी किनारमा १ पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद पौडेलले बताए ।

अर्का पुरुषको शव जिल्ला प्रहरी कार्यालय नवलपुरको कार्यालय नजिकै फेला परेको छ ।

अन्दाजी ४०–४५ वर्षीय १ पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।