काठमाण्डु – नेकपा (एमाले) ले आज आयोजना गरेको हिन्दुको महानचाड वडादसैंँ,तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
चियापानमा अरु राजनीतिक दलका नेता, प्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ। एमालेले पाहुनालाई केरा, लड्डु निम्की र चिया खुवाउने तयारी गरेको छ।




प्रतिक्रिया