गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयद्वारा ४० उपसचिवको सरुवा, को कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ ।

सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन् । मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।