गाजामा पछिल्लो २४ घण्टामा २५० को मृत्यु

गाजामा पछिल्लो २४ घण्टामा २५० को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा- बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ ।

गत अक्टोबर ७ देखि इजरायली हवाई र भूमि आक्रमणको परिणाम स्वरूप २० हजार ६ सय ७४ जनाको मृत्यु भएको तथा ५४ हजार ५ सय ३६ जना घाइते भएका छन् ।