बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारमा साँझ ५ बजेका लागि बोलाइएको बैठक झण्डै २ घण्टा ढिलो गरी सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि बिहीबार पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ ।