यी हुन् कैलाली कारागारको कुटपिटमा घाइते भएकाहरू (सूचीसहित)

यी हुन् कैलाली कारागारको कुटपिटमा घाइते भएकाहरू (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको कुटपिटमा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।

घटनामा १ जनाको मृत्यु हुनुका साथै ४७ जना कैदी घाइते भएका हुन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र २ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले बताए । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुटपिटमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ, मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म शव नउठाउने अडान लिएका छन् ।

यी हुन् घाइतेहरू –

१. जनक देउवा, धनगढी-५ कैलाली

२. रोशन शाही, धनगढी- ५ कैलाली

३. जीवन खत्री गोदावरी नगरपालिका-९ कैलाली

४. नविन नाथ, गौरीगङ्गा-७ कैलाली

५. शरद चौधरी, धनगढी-५ कैलाली

६. नरेश राना, धनगढी-१३ कैलाली

७. वसन्त खत्री, धनगढी-८ कैलाली

८. राम निवास राना, धनगढी-१० कैलाली

९. कर्ण सलामी मगर, मोहन्याल-३, कैलाली

१०. अभिषेक चौधरी, घोडाघोडी-५ कैलाली

१. धिरज बम, बर्दगोरिया गाउँपालिका-१ कैलाली

१२. मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका-८ बाजुरा

१३. रन्जित सिंह, लखिमपुर कवेरी, भारत

१४. निरज जैशी, जानकी गाउँपालिका-९ कैलाली

१५. जगदिश राना, धनगढी-१० कैलाली

१६. हिमाल राना, धनगढी-८ कैलाली

१७. बल राना, धनगढी-५ कैलानी

१८. हर्क गिरी, धनगढी-१८ कैलाली

१९. जनक भण्डारी, लम्कीचुहा-१० कैलाली

२०. किशोर खडायत, भिमदत्त-८ कञ्चनपुर

२१. अमित भुल, टिकापुर-१ कैलाली

२२. कल्पेश विष्ट, टिकापुर-१ कैलाली

२३. दीपक खत्री, गोदावरी-१० कैलाली

२४. दिनेश साउँद, लम्कीचुहा-१ कैलाली

२५. रवि चौधरी, धनगढी-४ कैलाली

२६. अङ्कित बाँनिया, पालिनन्दन-१ नवलपरासी

२७. सिद्धार्थ बडेला, गोदावरी-९ कैलाली

२८. बिवेक चौधरी, जोशीपुर-१ कैलाली

२९. मनिष चौधरी, कैलारी-८ कैलाली

३०. गौरब बम, शुक्लाफाँटा-८ कञ्चनपुर

३१. विवस चौधरी, घोडाघोडी-३ कैलाली

३२. शिव थापामगर, टिकापुर-१ कैलाली

३३. अर्जुन खड्का, धनगढी-१३ कैलाली

३४. पुष्पेन्द्र रानार, लखिमपुर खिरी वनगाउ भारत

३५. नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका-२ बैतडी

३६. देवेन्द्र सिंह, जानकी गाउँपालिका-२ कैलाली

३७. सन्जु दमाई, बर्दगोरीया-३ कैलाली

३८. विरेन्द्र चौधरी, गोदावरी-१ कैलाली

३९. मानवीर चौधरी, धनगढी-८ कैलाली

४०. मिलन चन्द, धनगढी-५ कैलाली

४१. बिरबहादुर विष्ट

४२. आयुश भट्ट, गोदावरी-२ कैलाली

४३. एकेन्द्र भाट, धनगढी-६ कैलाली

४४. सुरेश राना, पुनर्वास-१ कञ्चनपुर

४५. पङ्कज चौधरी, धनगढी-२ कैलाली

४६. मिनबहादुर विष्ट, अमरगढी-४ डडेल्धुरा

४७. सुरेन्द्र बम, गोदावरी-८ कैलाली