काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइँदैछ ।
उनलाई नख्खु कारागारमा ल्याउन लागेपछि कारागार परिसरबाहिर भीडभाड बढ्दै गएको छ ।
कारागार परिसरबाहिर सभापति रविका शुभेच्छुक, स्थानीय र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
तस्वीर : श्रीकृष्ण आचार्य/ नेपाल न्यूज बैंक









प्रतिक्रिया