प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता (तस्वीरहरु)

प्रधानमन्त्री ओली र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ ।

आइतबार काठमाण्डु आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

मिस्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा २ दिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।