परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा.आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट भएको छ ।

आईतबार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि शिष्टाचार भेट गरिसकेका छन् ।

मिश्री २ दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।