सुर्खेत – २४ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बस्ने २८ वर्षीय कमल रेग्मीलाई मंगलबार बिहान पक्राउ गरेको छ ।
रेग्मीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया