काठमाण्डु– जनकपुरमा शुक्रबार साँझ गोली चलेको छ । जानकी मन्दिर पछाडि प्रहरीले गोली चलाएको हो ।
अवैध चाँदी रहेको सूचना पाएपछि सुनचाँदी व्यापारीको पसलमा छापा मार्न गएको प्रहरी टोलीले गोली चलाएको हो ।
छापा मार्न गएको टोलीलाई व्यवसायीहरूले अवरोध गरेपछि प्रहरीले गोली चलाएको हो ।
घटनाको पुरा विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया