काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोमबार दिउँसो पत्रकारहरुसँग सामूहिक अन्तरक्रिया गर्दैछन् ।
मन्त्री पुनले दिउँसो २ बजे केशर महलअगाडिको खुला ठाउँमा पत्रकारहरूलाई बोलाएका हुन् ।
पत्रकारहरूले अन्तर्वार्ताका लागि दसैँपछि समय मागिरहेको तर आफूले दिन नसकेको उल्लेख गर्दै उनेले समय छुट्याएका हुन् ।





प्रतिक्रिया