काठमाण्डु– निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेकपा (एकीकरण अभियान) खारेज गरेको छ।
गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो।
नेपाली कम्युनिस्ट पार्टीको गठनपछि गौतमले आफू नेतृत्वको नेकपा एकीकरण अभियान खारेजको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।




प्रतिक्रिया