प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा आफ्ना धारणा राख्ने जनाइएको छ ।