गाउँपालिकाहरूमा ७८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

गाउँपालिकाहरूमा ७८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विभिन्न जिल्लाका गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेर पठाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो ।

मन्त्रालयले बिहीबार मन्त्रिस्तरीय निर्णय गरेर नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरहका कर्मचारीलाई रिक्त स्थानमा खटाएको छ ।

हेर्नुहोस् सरुवा सूची –