विभागले गर्‍यो वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जनाको नाम सार्वजनिक (सूची)

विभागले गर्‍यो वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जनाको नाम सार्वजनिक (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार ठगी गर्ने ३५२ जनाको नाम सार्वजनिक गरेको हो ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहले पछिल्लो एक महिनामा ठगी गर्नेविरुद्ध परेको उजुरीका आधारमा नाम सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

यसमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ।