काठमाण्डु – राजधानी काठमाण्डुमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएको छ ।
घटनाको छानबिन गर्न सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने भएको छ ।
छानबिन समितिको प्रतिवेदनका आधारमा गणेशलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
मृतककी श्रीमतीलाई योग्यताका आधारमा रोजगारी सुनिश्चित गर्ने, छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाण्डु महानगरपालिकाले खर्चको प्रबन्ध गर्ने सहमति भएको छ ।
हेर्नुहोस् सहमति पत्र –






प्रतिक्रिया