काठमाण्डु – नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ । भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको हो।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। भेलाको प्रमुख अतिथि कांग्रेसको पूर्वसभापति शेर बहादुर देउवा छन् ।
देउवाले पाँच महिनापछि बिहीबार नेपाल फर्किएका छन्। उनले भेलालाई विशेष सम्बोधन गर्नेछन् ।










प्रतिक्रिया