राष्ट्रपतिसँग प्रदेश प्रमुखको सामूहिक भेटवार्ता

राष्ट्रपतिसँग प्रदेश प्रमुखको सामूहिक भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका प्रदेश प्रमुखले बुधबार अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेटवार्ता गरेका छन् ।

त्यसअवसरमा प्रदेश प्रमुखले हालसम्म सम्पादन गरेका कार्यका बारेमा जानकारी दिनुका साथै आआफ्ना अनुभव सुनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।