एक लाख घुस सहित इन्जिनियर श्रेष्ठ पक्राउ

एक लाख घुस सहित इन्जिनियर श्रेष्ठ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी – इञ्जिनीयर विकास श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित रङ्गेहात पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिकाका वासिन्दा श्रेष्ठलाई बिहीबार विहान अख्तियारले पक्राउ गरेको हो ।

झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । आयोगका प्रमुख महेश आचार्यले पक्राउको पुष्टि गरे ।