टीकाको साइत १०ः३५ बजे

टीकाको साइत १०ः३५ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पञ्चांग निर्णायक समितिले असोज २१ गते बिहान १०ः३५ बजेलाई दसैंको शुभसाइत भनेको छ । साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि उक्त समय उत्तम रहेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।

विजया दशमीको दिनभर नै टीकाजमरा लगाउन सकिने उनको भनाइ छ। देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ। याे समाचार कान्तिपुर दैनिकमा छ ।