चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएका ब्यानर च्यात्ने दुईजना पक्राउ

चिनियाँ राष्ट्रपति सीको स्वागतमा राखिएका ब्यानर च्यात्ने दुईजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोपाल सार्की र राजकुमार ठाकुर रहेका छन् । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ ।