ठूलो संख्यामा अधिकृत माग्दै लोकसेवा आयोग, विज्ञापन भोली

ठूलो संख्यामा अधिकृत माग्दै लोकसेवा आयोग, विज्ञापन भोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोकसेवा आयोगले कात्तिकको अन्तिम बुधबार अर्थात भोली ठूलो संख्यामा प्राविधिकतर्फका अधिकृत पदहरूका लागि आवेदन आह्वान गर्ने भएको छ ।

केमिकल इञ्जिनीयर, स्वास्थ्य सेवा, कम्प्युटर इञ्जिनीयर, तथ्यांक अधिकृत, सिभिल इञ्जिनीयर, बाली संरक्षण अधिकृत, कृषि इञ्जिनीयर लगायतका २३ प्राविधिक पदमा आवेदन माग गर्ने भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले संघीय तहका लागि आवश्यक प्राविधिक अधिकृतहरूको संख्या यकिन गरी सोमवार लोकसेवा आयोगको कार्यालयमा पठाइसकेको छ ।