जब प्रहरीको मोटरसाइकल घरको छानामा पुग्यो…

जब प्रहरीको मोटरसाइकल घरको छानामा पुग्यो…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम – इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् ।

इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको छ ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् । घाइते प्रहरी अस्पतालमा भर्ना भएका छन् ।