माओवादी प्रवेश गर्न नेमकिपाका १३९ नेताद्वारा राजीनामा (सूचीसहित)

माओवादी प्रवेश गर्न नेमकिपाका १३९ नेताद्वारा राजीनामा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश र संघको निर्वाचन नजिकिदै जाँदा नेपाल मजदुर किसान पार्टी जुम्लाका एक सय ३९ नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

 

 

 

नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालसहित एकसय ३९ नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन्।

 

पार्टी परित्यागको घोषणासँगै पूर्णप्रसाद धितालको संयोजकत्वमा बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान समेत गठन गरिएको सोमबार जारी विज्ञप्तीमा उल्लेख छ।
पार्टी परित्याग गरेकाहरु असोज ८ गते सिंजामा हुने माओवादी केन्द्रको आमसभामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराउने छन्।

 

नामावलीसहित