Author: काठमाण्डुपाटी

चुनावअघि कसैसँग पार्टी एकता हुँदैन : माधव नेपाल

धनगढी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय चुनाव अघि कुनै पार्टीसँग एकता नहुने बताएका छन । प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा अध्यक्ष नेपालले संघीय चुनाव

विविधताबीचको एकताका कारण नेपाल विश्वसामु उदाहरणीय छ : सभामुख सापकोटा

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले विविधताबीचको एकता कायम राखेकै कारण नेपाल विश्वसामु उदाहरणीय रहेको बताएका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रा धार्मिक, सांस्कृतिक

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत

ललितपुर – ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा

हैजाको सम्भावित प्रकोपविरुद्ध लियो-लायन्स क्लब दक्षिणकालीको प्रभातफेरी

काठमाण्डु – लायन्स क्लब इन्टरनेशनलमा प्रस्तावित क्लब, लियो–लायन्स क्लब अफ दक्षिणकालीले दक्षिणकाली नगरपालिकासँगको सहकार्यमा सम्भावित हैजाको प्रकोपविरुद्ध सचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको छ । लायन्स वर्ष २०२२–२३ को सेवा सप्ताह अन्तर्गत

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले जवाफ दिने

काठमाण्डु – दुई दिनदेखी स्थगित माओवादी केन्द्रिय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ । आजको बैठक बिहान ११ बजेपछि प्रज्ञा भवन कमलादीमा बस्ने भएकाे हाे । प्रदेश र

Advertisement