११ लाख क्षतिपुर्ति दिने शर्तमा ‘कृ’ निर्माता सुवास गिरी रिहा


काठमाडौं- गीत चोरेको अभियोगमा पक्राउ परेका फिल्म ‘कृ’  का निर्माता सुवास गिरी ११ लाख क्षतिपूर्ति दिने सम्झौतामा रिहा भएक छन् ।

फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरी गरेको आरोपमा उनी म‌ंगलबार साँझ पक्राउ परेका थिए ।

सम्झौताा ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने र उक्त गीत फिल्मबाट हटाउने लिखित सम्झौता भएको छ ।

‘सम्झना’ फिल्मका निर्माता तथा निर्देशक शम्भु प्रधानले महानगरीय प्रहरी परिसरमा गीत चोरेको आरोप लगाउँदै उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement