नविल बैंकका कार्यकारी अधिकृत अनिल शाहलाई कोरोना भाइरसको संक्रमण


काठमाण्डु– नविल बैंकका कार्यकारी अधिकृत अनिल शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले बुधवार आफुले कोरोना भाइरसको परिक्षण गर्दा नेगेटिभ देखाएको र शनिवार फेरी परिक्षण गर्दा आफुलाई पोजेटिभ भएको ट्विटरमा लेखेका छन् ।

शाहले आफुले स्वाद र गन्ध थाहा पाउन छाडेपछि टेस्ट गर्दा पहिलो रिपोर्ट नेगेटिभ आएको र आइसोलेसनमै बसेको र दोस्रो पटक परिक्षण गर्दा आफुलाई पोजेटिभ भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement