सशस्त्र प्रहरीका ३१ इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)


काठमाण्डु – सशस्त्र प्रहरीका ३१ जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले साधारण समूहका ३१ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement