सशस्त्रका ५६ इन्सपेक्टर १६ वर्षपछी डीएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)


काठमाण्डु – सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डीएसपी बढुवा लागि सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सोमबार सांझ बसेको बैठकले ५६ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी महानिरिक्षक नियुक्त भएसंगै सशस्त्रमा बढुवा प्रक्रिया अघि बढेको हो । यसअघि सशस्त्रमा रिक्त एक एआईजी पदमा डीआईजी राजु अर्यालको बढुवा सिफारिस भइसकेको छ ।

डीएसपीमा बढुवा भएका इन्सपेक्टरहरु १६ वर्षमा बढुवा भएका हुन् ।बढुवा भएका डीएसपी सिसम ६ का अधिकृतहरु हुन् । इन्सपेक्टर विनोद कार्की डीएसपीमा एक नम्बरमा बढुवा भएका छन् भने अन्तिममा फनेन्द्र शाही परेका छन् ।

बढुवाको सूची-

प्रतिक्रिया दिनुहोस
Advertisement