सेनाका सहायकरथी कार्की उपरथीमा बढुवा


काठमाडौं – नेपाली सेनाका सहायकरथी सुरेश कुमार कार्की उपरथीमा बढुवा भएका छन् । सेनाको नगरकोटस्थित वार कलेजको प्रमुख रहेका सहायकरथी कार्की उपरथीमा बढुवा भएका हुन् ।

कार्कीलाई आईतबार बसेको मन्त्रिपरिषदको वैठकले उपरथीमा बढुवा गर्नुका साथै मध्यपुर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement