Author: काठमाण्डुपाटी

ध्रुविकरणको पक्षमा छैनौं,छिमेकी मुलुकसंगको सम्बन्ध प्राथिमकतामा :परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विश्वमा कुनै पनि समूहका कारण निम्तने ध्रुवीकरणको पक्षमा नरहेको बताएका छन् । स्वामी सत्यदेवको आत्मवृत्तान्तमा आधारित पुस्तक ‘विचारप्रवाह’को शनिबार काठमाडौंमा लोकार्पण गर्दै उनले नेपाल कुनै

तनहुँमा बसको ठक्करबाट एकको मृत्यु

दमौली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा शनिबार बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा

नेपाली सेनाले यसरी वृक्षारोपण गर्दैंछ फास्ट ट्रयाकमा (फाेटाेफिचर)

काठमाडौं – काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना’ (फास्ट ट्रयाक) निर्माणको क्रममा हटाइएका रुख विरुवाहरुको बदला वृक्षारोपण गर्ने कार्यक्रम प्रारम्भ भएको छ । “संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा शनिबार

मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै

महानगरका ३३ वडामा डेङ्गु नियन्त्रण कार्ययोजना

कास्की – गण्डकी प्रदेश सरकारले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरका ३३ वटै वडामा मन्त्री तथा प्रदेशसभा सदस्यहरुलाई सहजकर्ताको जिम्मेवारी तोकेर नियन्त्रण कार्ययोजना निर्माण गरिएको छ । सामाजिक विकास मन्त्रालयले

Advertisement