मधेशमा तनाव कायमै, सत्तापक्ष र विपक्ष दुवै सडकमा, सभामुखविरुद्ध दर्ता भएको प्रस्तावमाथि छलफल हुँदै

काठमाण्डु – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात राजनीतिक दलले विरोध

प्रधानमन्त्री कार्कीले आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका १२३ दलसँग बुधबार छलफल गर्दै छिन्।

एनपीएलमा आज काठमाण्डु र सुदूरपश्चिम खेल्दै

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार काठमाण्डु गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा

नेपाली र अमेरिकी सेनाबीच आजदेखि ल्याण्ड फोर्स टक हुँदै

काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच बुधबारदेखि काठमाण्डुमा छैटौं संस्करणको ल्याण्ड फोर्स टक हुँदैछ

थप कानुनी दायरामा ल्याइदै क्यासिनो

काठमाण्डु – सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने भएको छ

आज बालाचतुर्दशी, शतबीज छर्न शिवालयहरूमा भीड

काठमाण्डु मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी बुधबार मनाइँदैछ । प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशीका

देशभरको मौसम सफा रहने, चिसो क्रमशः बढ्दै

काठमाण्डु – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । बुधबार दिउँसो कोशी,

प्रधानमन्त्री कार्कीद्वारा अस्पताल पुगेर जेनजी आन्दोलनका घाइते बोहरासँग भेट

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा दुवै आँखा गुमाएका सुर्खेतको वीरेन्द्रनगर–२ भुरेलीका सन्तोष

एसीसी यू–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाइ

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको

पोखरा एभेन्जर्सविरुद्ध विराटनगरको उत्कृष्ट जीत

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलार्ई ५३ रनले