बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाण्डु – बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बैतडीको मेलौली नगरपालिका ७ स्वाखानीमा यात्रुवाहक बस दुर्घटना भएको हो ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको पवनदूत यातायातको लु २ ख २०११ नम्बरको बस दुर्घटना हुँदा अरु ३९ जना घाइते भएका छन्

प्रतिक्रिया दिनुहोस
Advertisement