बालुवाटार प्रकरणमा सयभन्दा बढी अनुसन्धान

बालुवाटार प्रकरणमा सयभन्दा बढी अनुसन्धान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार अनुसन्धान आयोगद्वारा ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सयभन्दा बढी अनुसन्धान भइरहेको छ।

जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरिरहेको छ। संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्च पदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ। अख्तियारतर्फ पूर्वप्रमख आयुक्त दीप बस्न्यामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।