रविसँग २७ करोड ८९ लाख बिगो माग, पत्नी निकितालाई पनि बनाइयो प्रतिवादी

काठमाण्डु – पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा आज जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी गरिएको छ । रविविरुद्ध तीन कसुरमा मुद्दा दायर भएको छ । सम्पत्ति सुद्धीकरण मुद्दामा उनीसँग ७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ…