श्रीमतीको हत्या गरि कतार भागेका गजेन्द्र पक्राउ

काठमाण्डु– कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक युवक कतारकाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर साविक युँ गाविस–५ का गजेन्द्र बान्तवा राई रहेका छन् । कतारको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा काराबही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार, झापाको…