दाङ – प्रहरीले जुवातास खेल्दाखेल्दै दाङमा ८ जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–७ भोजपुर बस्ने ३१ वर्षीय कृष्णराम चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १८ हजार २६० रूपैयाँ र १ बूक ताससहित पक्राउ गरेको छ ।…