प्रहरी हिरासतमा रहेका सांसदद्वय लामिछाने र अधिकारी कहिले निलम्बित हुन्छन् ?

काठमाण्डु – सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका लामिछानेमाथि चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ गोर्खा मिडियामा…