यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु–यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना, कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे । एक सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’…