पर्सा – जिल्लाको जिराभवानी गाउँपालिका–१ बैरीया खोलाबाट प्रहरीले अवैध लागूऔषध गाँजा करीब २० किलोग्राम बरामद गरेको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बीआर २२ वाइ ६३४९ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चानत प्रहरीले मोटरसाइकलमा रहेको बोराबाट गाँजा फेला पारी बरामद गरेको छ । यसैगरी पर्साको जिराभवानी गाउँपालिका–४ एकहवा गाछीबाट अवैध लागूऔषध गाँजा…