अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

चितवन – अवैध लागूऔषध ब्राउन सुगरसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–१ आचार्य टोल बस्ने ३१ वर्षीय रोहन गान्धारी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ३६० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । लागूपदार्थ सम्बन्धमा…