काठमाण्डु – विवादास्पद व्यवसायी एवं बिचौलिया दीपक भट्टमाथि चलिरहेको सम्पत्ति शुद्धीकरण कसूरको अनुसन्धानमा अर्काे नाम जोडिएर आएको छ उपेन्द्र हिरावत । राष्ट्रियताको हिसाबले उनी भारतीय नागरिक हुन् तर उनी अधिकांश समय नेपालमै रहेर अनेक चलखेलमा संलग्न हुँदै आएका छन् । सम्पत्ति शुद्धीकरण विभागले मंगलबार व्यवसायी भट्टको घर र कार्यालयमा १३ घण्टा खोजतलास गर्दा उनका साझेदार…