स्मार्ट टेलिकमका अध्यक्ष सर्बेश जोशी पक्राउ

काठमाण्डु– स्मार्ट टेलिकमका अध्यक्ष सर्बेश जोशी पक्राउ परेका छन् । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा जोशीलाई सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको भन्दै उनलाई पक्राउ गरिएको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । जोशीलाई पक्राउ गर्न काठमाण्डु जिल्ला अदालतबाट अनुमति लिइएको थियो । नेपाल दूरसञ्चार…