काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तित्वहरूलाई धम्क्याएको आरोपमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले १ जनालाई पक्राउ गरेको छ । नेपालका उच्च पदस्थ अधिकारीहरूलाई धम्की दिएको र आपराधिक षड्यन्त्रमा संलग्न रहेको आरोपमा फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले नेपाली युवालाई पक्राउ गरेको छ । फिलिपिन्स प्रहरीका अनुसार ३३ वर्षीय नेपाली…