दिल्लीमा भारतीय खुफिया एजेन्सी ‘रअ’ चीफको एक वर्ष पदावधी थप

काठमाण्डु– भारतीय खुफिया एजेन्सी (रअ)का प्रमुख समन्तकुमार गोयललाई एक वर्षे पदावधि थप भएको छ । भारत सरकारले गोयललाई जुन ३०, २०२१ बाट लागु हुनेगरी एक वर्षको लागि म्याद थप गर्ने निर्णय गरेको हो । रअको प्रमुखको कार्याकाल ३ वर्षको हुने गर्दछ । गोयलको कार्यकाल आगामी जुनमा सकिंदैछ । रअका दोस्रो उच्च अधिकारी सुवोध कुमार जैसवाललाई…