जनकपुरमा महिलामाथि एसिड प्रहार

धनुषा - जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान  एक युवकले एसिड प्रहार गरेका हुन्।एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको  छ,भने एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी…