काठमाण्डु – विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका–९ का उद्धव घतानी र झापा…